मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

१२ बुँदे सम्झौता दिल्लीले गराएको होइन !

बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् ।

बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् ।

‘१२ बुँदे समझदारी दिल्लीको हस्तक्षेपमा भयो भन्ने कुरा सत्य होइन’, डा. भट्टराईले भने, ‘१२ बुँदेको सुरुवात हामीले नै गरेका थियौँ । केपी ओली, नारायणकाजी र म ड्राफ्ट गर्दा थियौँ र अन्तिम रुप प्रचण्ड र गिरिजाबाबुले गर्नुभएको हो ।’

भट्टराईले​ कटवाल प्रकरणबारे पनि चर्चा गरेका थिए । त्यसबेला माओवादीले सेना नै कब्जा गर्न खोज्यो भनेर गलत भाष्य निर्माण गरेर गलत प्रचार भएको उनले बताए । भट्टराईले भने,’यस्ता गलत कुरा इतिहासमा दोहोरिँदा अन्याय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ !

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

पूर्वराजासँग मेरो कुनै साँठगाँठ छैन !

‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन ।

‘आधा गिलास भरी र आधा गिलास खाली’ आज पुष्टि भयो !

महिलाहरू प्रतिको विभेद कायमै रह्यो’, भटराईले भनेका छन् ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.