बुधबार, अशोज १२, २०७९
बुधबार, अशोज १२, २०७९
Nepal Online Patrika Viber Community

गठबन्धन सरकारको नाममा देश लुटिरहेका छन् !

गृह जिल्ला रौतहटको बौधिमाई नगरपालिकामा एमाले क्षेत्रीय कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अदालतको परमादेशबाट गठबन्धनको सरकार बनेको झन्डै एक वर्षको अवधिमा देशमा कुन काम राम्रो भएको छ भनेर प्रश्न गर्नुभयो ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले गठबन्धन सरकारको नाममा पाँच दल मिलेर देश लुटिरहेको आरोप लगाउनुभएको छ ।

गृह जिल्ला रौतहटको बौधिमाई नगरपालिकामा एमाले क्षेत्रीय कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अदालतको परमादेशबाट गठबन्धनको सरकार बनेको झन्डै एक वर्षको अवधिमा देशमा कुन काम राम्रो भएको छ भनेर प्रश्न गर्नुभयो ।

सत्ता साझेदार पार्टी अलगअलग भनिएपनि सबैको उद्देश्य देशलाई लुट्ने रहेको उल्लेख गर्दै मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादी सहभागी भएर वर्षको ४० अरब रुपैयाँको कागजी विकास मात्र गरेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

जागरणका अनुसार अमेजन र फ्लिपकार्टमा जारी फेस्टिवल सेलमा सामसङ ग्यालेक्सी स्मार्टफोनले ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

दिमाग तेजिलो बनाउन यी ६ खानेकुरा नछुटाउनुस् !

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

सम्बन्धित समाचार

राष्ट्रपतिको अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ !

निधिको ट्वीटमा भनिएको छ, ‘संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो।

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ !

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

पूर्वराजासँग मेरो कुनै साँठगाँठ छैन !

‘०७६ को अन्ततिर आउँदा यो देश ठीक दिशामा लागेन भन्ने लाग्यो,’ उनले भने, ‘राजा आउँदैमा सुध्रिन्छ भनेको होइन ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.