छिमेकी महिलासँग सम्बन्ध राख्न यी युवकले बनाए सुरुङ, श्रीमानले थाहा पाएपछि जे भयाे। एक बिवाहित पुरुषले एक बिवाहित छिमेकी महिलासँग सम्बन्ध राख्न आफ्नो घरदेखि ती महिलाको कोठासम्म सुरुङ बनाएको खुलासा भएको छ।
अचानक एक रुखबाट सीतापुरमा रुपैयाँको नोटको वर्षा हुन थाल्यो । केहीले सही त केहीले पुरानो नोट मानिसहरुको हात लागिरहेको थियो । जब उनीहरुको नजर रुखमा गयो । रुखबाट वर्षिरहेको रकम लुट्नका लागि मानिसहरुको भीड नै लाग्यो ।