Wednesday, January 20, 2021

Wednesday, January 20, 2021

खुसिकाे खबर | कोरोना खोप आउदाेँ बिहीबार नेपाल ल्याइदै, यी मानिसले लगाउन पाउने

कोरोना भाइरस विरुद्धको खोप आउदाेँ बिहीबार नेपाल ल्याइदै, यी मानिसले लगाउन पाउने । कोरोना भाइरस विरुद्ध खोप बिहीबार भारतबाट नेपाल ल्याइने भएको छ ।

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

भारतमा शनिबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ ।

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रक्रिया सर्भरमा समस्या आउँदा रोकियो

यातायात व्यवस्था विभागले आफ्नो वेबसाइटको सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन प्रक्रिया रोकिएको छ ।

अब विदेशी मुद्राको प्रिपेड कार्ड लिन पाइने

नेपाल राष्ट्र बैङ्कले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउने भएको छ।

पाँच हजार नेपालीले अस्ट्रेलियामा पाए यो वर्ष पीआर

स्थायीत्वको सवालमा निकै कठिन बन्दै आएको अस्ट्रेलियामा यस वर्ष ५,०४८ नेपाली नागरिकले यहाँको स्थायी भिसा अर्थात पीआर पाएका छन्।

राष्ट्रिय सभाको अधिवेशन राष्ट्रपतिद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपतिले पुस १७ गते शुक्रबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।

कांग्रेसले ओलीबाट सत्ता झर्ला भनेर आस नगरे हुन्छ : बाबुराम भट्टराई

‘संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेका छन् । गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउन घोषणा गरेका होइनन् ।’

सिंहदरबारमा चहलपहल नयाँ मन्त्री आएपछि

संसद् विघटन र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्ष सरकारबाट बाहिरिएपछि सुनसान भएका सिंहदरबारका मन्त्रालयमा फेरि चहलपहल र आसेपासेको घुइँचो देखिएको छ ।

अविश्वास प्रस्ताव दर्ता प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (विभाजन)को बाछिटा प्रदेश १ मा पनि परेको छ । आइतवार भिम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाल टेलिकमको आईपी टिभी आउँदो शुक्रबारदेखि

आउँदो पुस १७ गते शुक्रबारदेखि नेपाल टेलिकमले औपचारिक रूपमा आईपी टिभी सेवा सञ्चालनमा ल्याउने तयारी गरेकाे छ ।

रुखबाट अचानक पैसा बर्सियो

अचानक एक रुखबाट सीतापुरमा रुपैयाँको नोटको वर्षा हुन थाल्यो । केहीले सही त केहीले पुरानो नोट मानिसहरुको हात लागिरहेको थियो । जब उनीहरुको नजर रुखमा गयो । रुखबाट वर्षिरहेको रकम लुट्नका लागि मानिसहरुको भीड नै लाग्यो ।

रामचन्द्र पौडेल : असंवैधानिक कदम सच्याएर लोकतन्त्र जगेर्ना गर्ने छु

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले देशमा चुनाव गराउने भन्ने विश्वास नरहेको हुँदा संसद् पुनर्स्थापनाका लागि आन्दोलन जरुरी भएको बताएका छन् ।

ताजा समाचार