संसद् विघटन र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्ष सरकारबाट बाहिरिएपछि सुनसान भएका सिंहदरबारका मन्त्रालयमा फेरि चहलपहल र आसेपासेको घुइँचो देखिएको छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (विभाजन)को बाछिटा प्रदेश १ मा पनि परेको छ । आइतवार भिम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
अचानक एक रुखबाट सीतापुरमा रुपैयाँको नोटको वर्षा हुन थाल्यो । केहीले सही त केहीले पुरानो नोट मानिसहरुको हात लागिरहेको थियो । जब उनीहरुको नजर रुखमा गयो । रुखबाट वर्षिरहेको रकम लुट्नका लागि मानिसहरुको भीड नै लाग्यो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले देशमा चुनाव गराउने भन्ने विश्वास नरहेको हुँदा संसद् पुनर्स्थापनाका लागि आन्दोलन जरुरी भएको बताएका छन् ।