Sunday, January 17, 2021

Sunday, January 17, 2021

पानीमा मोबाइल पस्दा के गर्ने ? थाहा पाइराख्नुस्

मोबाइल भिजेको वा पानीमा खसेको अवस्थामा सबैभन्दा के गर्ने त ? सबैभन्दा पहिले यदि फोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोशिश नगर्नुहोस् ।

एसएमएस फिशिङको डरलाग्दो रूप, जोगिने कसरी ?

विश्वभर अहिले मेलिसियस टेक्स्ट म्यासेजको आदान-प्रदान धेरै बढेको छ । एसएमएस फिसिङ अर्थात् स्मिसिङ भनिने यस किसिमको स्क्यामको अस्तित्व माेबाइलकाे प्रयाेग भएदेखि नै छ ।

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रक्रिया सर्भरमा समस्या आउँदा रोकियो

यातायात व्यवस्था विभागले आफ्नो वेबसाइटको सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन प्रक्रिया रोकिएको छ ।

अब विदेशी मुद्राको प्रिपेड कार्ड लिन पाइने

नेपाल राष्ट्र बैङ्कले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउने भएको छ।

साओमीको नयाँ स्मार्टफोनमा पनि चार्जर नआउने

चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले आफ्नो मोबाइल बक्सबाट चार्जर हटाउने भएको छ । भाेली सोमबार सार्वजनिक हुन गइरहेकाे एमआई ११ को बक्समा चार्जर नहुने कम्पनीले जनाएको हो ।

भर्चुअल म्युजिक कन्टेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी

नेपालमा पहिलोपटक भर्चुअल म्युजिक कन्टेस्ट खुकुरी म्युजिक नेसन आयोजना हुँदैछ ।

कम्प्युटर र ल्यापटप सुरक्षित रुपमा यसरी सफा गर्नुहोस्

कम्प्युटर तथा ल्यापटप सुरक्षित रुपमा सफा गर्ने उपायको बारेमा जानकारी आज हामी तपाईंलाई दिन गइरहेका छौँ ।

नेपाल टेलिकमको आईपी टिभी आउँदो शुक्रबारदेखि

आउँदो पुस १७ गते शुक्रबारदेखि नेपाल टेलिकमले औपचारिक रूपमा आईपी टिभी सेवा सञ्चालनमा ल्याउने तयारी गरेकाे छ ।

ताजा समाचार