मोबाइल भिजेको वा पानीमा खसेको अवस्थामा सबैभन्दा के गर्ने त ? सबैभन्दा पहिले यदि फोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोशिश नगर्नुहोस् ।
विश्वभर अहिले मेलिसियस टेक्स्ट म्यासेजको आदान-प्रदान धेरै बढेको छ । एसएमएस फिसिङ अर्थात् स्मिसिङ भनिने यस किसिमको स्क्यामको अस्तित्व माेबाइलकाे प्रयाेग भएदेखि नै छ ।
चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले आफ्नो मोबाइल बक्सबाट चार्जर हटाउने भएको छ । भाेली सोमबार सार्वजनिक हुन गइरहेकाे एमआई ११ को बक्समा चार्जर नहुने कम्पनीले जनाएको हो ।