मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

लिभरपुलको उपाधि होडमा धक्का

शनिबार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। टोटनहम हटस्पर्ससँग बराबरीमा रोकिएसँगै लिभरपुलको उपाधि होडमा ठूलो धक्का लागेको छ ।

बराबरीपछि लिभरपुल गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा उक्लिएको छ । तर, एक खेल कम खेलेको सिटीले आइतबार न्युक्यासललाई हराए शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सक्नेछ ।

शनिबार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए ।

लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्राको रेकर्ड भने कायम राखेको छ । लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको छ जसमा टोलीले १३ जीत र ३ बराबरी खेलेको छ । ३५ खेलपछि लिभरपुलको ८३ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको समान अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

स्पेन र पोर्चुगल १० वर्षदेखि बराबरी खेल्दै

यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

लखनउ बन्यो प्लेअफ दोस्रो टिम पुग्ने

मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.