आइतवार, अशोज ९, २०७९
आइतवार, अशोज ९, २०७९
Nepal Online Patrika Viber Community

Tag: केपी शर्मा ओली

बालकोटमा ओली र काठमाडौंका मेयर...

ओली र साहबीच केही राजनीतिक विषय र महानगरको विकासका विषयमा समेत कुराकानी भएको थियो।

प्रचण्डले झुट बाेलिरहेका छन्, एसपीपी...

उहाँले भन्नुभयो, ‘केपी ओलीको पालामा नै एसपीपी आएकाे थियाे भनेर भ्रम चलाइरहेका छन् । २०७२ असोज ३ गते संविधान जारी भयो ।

घाँसी कविता भानुभक्तले लेखे कि मोतिरामले ?

उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो ।

घाँसी कविता भानुभक्तले...

उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो ।

केपी ओली: मानवअधिकारलाई...

मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए ।

केपी ओली: अर्थमन्त्रीले...

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गरेका हुन् ।

केपी ओली: जनार्दनले...

शुक्रबार छवि कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शर्माले आफै मन्त्रीबाट राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउन नसक्ने अवस्था रहेको बताएका हुन् ।

ओली: अनाधिकृत मान्छेले...

नेपालमा यस किसिमले बजेट निर्माण भएको पहिलो घटना भएको ओलीको दाबी छ।

ओलीको प्रश्न :...

अध्यक्ष ओलीले हरेक वर्ष किसानलाई चाहिने जति मल आयात नहुने गरेको बताउँदै वर्षायाममा मल चाहिन्छ भन्ने कुरा थाहा भएपछि ६ महिना अघि नै किन तयारी नगरेको भन्दै प्रश्न गरे ।

प्रचण्डले झुट बाेलिरहेका...

उहाँले भन्नुभयो, ‘केपी ओलीको पालामा नै एसपीपी आएकाे थियाे भनेर भ्रम चलाइरहेका छन् । २०७२ असोज ३ गते संविधान जारी भयो ।

एमालेबाहेक कुनै पार्टीले...

एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको पनि अध्यक्ष ओलीले पटकपटक दोहोर्‍याए ।

जनताले एमालेलाई माया...

‘यो गठबन्धनले हामी गरेको विकासको जग भत्काउने काम गरेको छ । कुनैपनि नयाँ जग हालेको छैन । हामीले गरेको कामलाई उल्ट्याउने बिगार्ने काम गरेको छ ।’
spot_img

Create a website from scratch

With Newspaper Theme you can drag and drop elements onto a page and customize them to perfection. Try it out today and create the perfect site to express yourself!