आइतवार, अशोज ९, २०७९
आइतवार, अशोज ९, २०७९
Nepal Online Patrika Viber Community

Tag: माधव नेपाल

सुर्खेतमा कांग्रेस–माओवादी मिले, समाजवादी जिल्ल

‘समाजवादीलाई राष्ट्रिय स्तरमै पनि हाम्रो पाटीले संरक्षण गरेर जानुपर्ने अवस्था छ,’ सचिव दर्लामीले भने, ‘सुर्खेतमा पनि हामीले संगै लिएर जान खोजेको थियौ त्यसैले माओवादीले होइन कांग्रेस उनीहरुलाई हेपेको हो ।’

बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता छ...

उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सिमित नगरी व्यवहारमा लागु हुनुपर्नेमा जोड दिए ।

माधव नेपाल: जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन !

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

माधव नेपाल: जुन...

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

राजा ल्याउने खतरनाक...

प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘तर यो किमार्थ सम्भव छैन ।’

गठबन्धन र आफ्नै...

उनले यस्तो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखिएको पनि दावी गरेका छन् ।

मेरै नेतृत्वमा नेपाल...

अध्यक्ष नेपालले 'जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस'का सन्दर्भमा एक सन्देश जारी गर्दै आजको दिन मुलुकको सामाजिक रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण दिन भएको बताए ।

बजेट कार्यान्वयनको सन्दर्भमा...

उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सिमित नगरी व्यवहारमा लागु हुनुपर्नेमा जोड दिए ।

माधव नेपाल: देशमा...

मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधीहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा अनेक किसिमका गफ दिने गफाडीहरु जन्मिएको बताएका हुन् ।

नेकपा एसका पुन्य...

समसामयिक जुनसुकै विषयवस्तुमा पनि युट्वमार्फत आफ्नो धारणा राख्दै आएका गौतम आफूलाई राजनीतिक विश्लेषणको रुपमा समेत चर्चामा राख्न चाहान्छन् ।

जनता गफाडीका पछाडि...

नेपालले भने, ‘प्रतिगामी कित्तामा उभिएकाहरुलाई मत दिनुभयो भने पछि पछुताउनुपर्ने छ । पाँच दलीय गठबन्धनको छैन ।

सुर्खेतमा कांग्रेस–माओवादी मिले,...

‘समाजवादीलाई राष्ट्रिय स्तरमै पनि हाम्रो पाटीले संरक्षण गरेर जानुपर्ने अवस्था छ,’ सचिव दर्लामीले भने, ‘सुर्खेतमा पनि हामीले संगै लिएर जान खोजेको थियौ त्यसैले माओवादीले होइन कांग्रेस उनीहरुलाई हेपेको हो ।’
spot_img

Create a website from scratch

With Newspaper Theme you can drag and drop elements onto a page and customize them to perfection. Try it out today and create the perfect site to express yourself!