आइतवार, अशोज ९, २०७९
आइतवार, अशोज ९, २०७९
Nepal Online Patrika Viber Community

Tag: प्रचण्ड

दुईमध्ये एक पदमा महिला अनिवार्य...

निर्वाचन आयोगका अनुसार पालिका प्रमुख÷अध्यक्षमा ६.७ प्रतिशत र उपप्रमुख÷उपाध्यक्षमा ७३.२ प्रतिशत मात्रै महिलाको उम्मेदवारी परेको छ।

माओवादीलाई वामपन्थीभित्रको पहिलो शक्ति बनाउने...

उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए ।

माओवादीलाई वामपन्थीभित्रको पहिलो शक्ति बनाउने गरी लागौं !

उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए ।

माओवादीलाई वामपन्थीभित्रको पहिलो...

उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए ।

प्रचण्ड: सबै राजनीतिक...

संविधान बनाउने अवस्थालाई स्मरण गर्दै प्रचण्डले कतिपय नेताहरुले के भाउँतो ल्याएका होलान् भन्दै प्रदेश र स्थानीय तहको संरचना बनाउँदा भन्ने गरेको बताए ।

प्रचण्डको प्रतिवेदनमाथि धारणा...

धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने कि विकल्पमा जाने भन्नेबारे मत बाझिएको छ ।

फेरि एकपटक प्रधानमन्त्री...

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्।

एसपीपीमा राष्ट्रघाती क्रियाकलाप...

आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए ।

सङ्घ र प्रदेशको...

स्टेर्ट पार्टनरसीप प्रोग्राम एसपिपी पूर्वप्रधानमन्त्री केपीशर्मा ओली सरकारको पालामा भएको उनले बताए। उनले भने, ‘राष्ट्रवादको ढोङ्को पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन पनि अपिल गर्दछु।’

अर्थमन्त्री फेर्ने अहिले...

केही अनलाइन सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई आइतबार खुमलटारमै बोलाएर ‘राजीनामा मागेका’ समाचारहरू सार्वजनिक भएका थिए ।

प्रचण्डले मेयर शाहलाई...

काठमाडौँकाे फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् ।

प्रचण्ड: दलहरु लोभी...

कृष्णसेनलाई सम्झिनुको अर्थ पदको लागि र व्यक्तिगत लाभको निम्ति हुन नहुने उनले बताए।
spot_img

Create a website from scratch

With Newspaper Theme you can drag and drop elements onto a page and customize them to perfection. Try it out today and create the perfect site to express yourself!