आइतवार, अशोज ९, २०७९
आइतवार, अशोज ९, २०७९
Nepal Online Patrika Viber Community

Tag: शेरबहादुर देउवा

शेरबहादुर देउवा: गठबन्धनमा समस्या आउनु...

आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था रहेको देउवाको भनाइ थियो । पछिल्लो समय शेखर कोइराला समूहले देउवा पार्टीको सभापति नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको थियो ।

तारा एयर दुर्घटना हुँदा विमानमा...

दुर्घटनामा जीवन गुमाउने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति देउवाले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले शोक सन्तप्त परिवारजनमा पनि समवेदना व्यक्त गरे ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

देउवा: गभर्नर अधिकारीले...

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

देउवालाई प्रधानमन्त्री बनाउन...

उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए।

शेरबहादुर देउवा: गठबन्धनमा...

आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था रहेको देउवाको भनाइ थियो । पछिल्लो समय शेखर कोइराला समूहले देउवा पार्टीको सभापति नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको थियो ।

एसपीपीमा हस्ताक्षर गर्दिनँ...

बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफलमा नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर हुने काम आफूबाट नहुने विश्वास दिलाएको जानकारी दिनुभयो ।

तारा एयर दुर्घटना...

दुर्घटनामा जीवन गुमाउने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति देउवाले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले शोक सन्तप्त परिवारजनमा पनि समवेदना व्यक्त गरे ।

विकास र समृद्धिको...

प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख गरे ।

डडेल्धुरामा काँग्रेसलाई जिताउनस्,...

देउवाले भने, ‘भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिँदा बिजुली पनि भारतले किन्ने भएकाले भारतलाई ल्याउनुपर्ने हुन्छ ।

मेरो घर डडेल्धुरा...

गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

गठबन्धन राष्ट्रिय आवश्यकता...

काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे ।
spot_img

Create a website from scratch

With Newspaper Theme you can drag and drop elements onto a page and customize them to perfection. Try it out today and create the perfect site to express yourself!