मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

एन्ड्रोइड स्मार्टफोनबाट स्मार्ट टिभीमा युट्युब यसरी प्रयोग गर्नुहोस् !

अहिलेसम्म प्रयोगकर्ताहरुले भर्चुअल कीबोर्ड प्रयोग गरेर पासवर्ड लगइन गर्नुपर्ने हुन्थ्यो तर अब भने स्मार्टफोनबाटै पनि टिभीमा युट्युब साइन इन गर्न सकिन्छ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन हामी युट्युब प्रयोग गर्छौं । गूगलले हालैमा एन्ड्रोइड टिभी वा गूगल टिभीका लागि नयाँ लगइन तरीका सार्वजनिक गरेको थियो ।

अहिलेसम्म प्रयोगकर्ताहरुले भर्चुअल कीबोर्ड प्रयोग गरेर पासवर्ड लगइन गर्नुपर्ने हुन्थ्यो तर अब भने स्मार्टफोनबाटै पनि टिभीमा युट्युब साइन इन गर्न सकिन्छ ।

यस प्रक्रियाका लागि तपाईको स्मार्टफोन र टिभी एउटै वाइफायसँग कनेक्ट भएको हुनुपर्छ । सर्वप्रथम आफ्नो टिभीमा युट्युब एप खोल्नुपर्ने हुन्छ । एप खोलेपछि साइन इन विथ फोन भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

क्लिक गरेपछि एपले आफ्नो स्मार्टफोनमा पनि युट्युब एप खोल्न लगाउनेछ । स्मार्टफोनमा एप खुलेपछि युट्युब टिभी एपले स्वायत्त रुपमा लिंक्ड अकाउन्ट भेटिने छ र त्यसैबाट लगइन गर्न मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.