अप्ठ्यारोमा प्रधानमन्त्री ओली

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै माओवादीले

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद सचिवालयमा बुझाउँदै छ ।

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले ट्विटरमार्फत आफू र पत्नी इन्दिरा फुयाँललाई नै कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

झलनाथ खनाललाई नर्भिक अस्पताल भर्ना गरियो

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

कोरोना नियन्त्रणमा सरकारले गम्भीर लापरबाही गर्‍योः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन्।

एमाले अध्यक्ष ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी

एमाले अध्यक्ष ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी

समस्या परे जनप्रतिनिधिलाई सिधैँ सम्पर्क

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

कोरोनाका कारण ऊर्जामन्त्री रायमाझी सैनिक अस्पताल भर्ना

कोरोना संक्रमण देखिएपछि ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।

सीसीएमसीको सिफारिसका विषयमा निर्णय हुने, मन्त्रिपरिषद बैठक बस्दै

कोरोना महामारीले विकराल रुप लिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

कोरोना संक्रमण बढेपछि सरकारले हाल चलिरहेका सबै किसिमका परीक्षा स्थगित गरेको छ।

कोभिड विरुद्ध एकताबद्ध हुन प्रमको निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन्।

‘तत्काल देशभरि लकडाउन नहुने, कोरोना नियन्त्रणका लागी पार्टी परिचालन गरिने’

‘तत्काल देशभरि लकडाउन नहुने, कोरोना नियन्त्रणका लागी पार्टी परिचालन गरिने’

ताजा समाचार