Sunday, January 17, 2021

Sunday, January 17, 2021
Nepal Online Patrika समाचार रामचन्द्र पौडेल : असंवैधानिक कदम सच्याएर लोकतन्त्र जगेर्ना गर्ने छु

रामचन्द्र पौडेल : असंवैधानिक कदम सच्याएर लोकतन्त्र जगेर्ना गर्ने छु

Published:

ON:

NEPAL ONLINE PATRIKA

Share Now:

नेपाल अनलाइन पत्रिका | काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले देशमा चुनाव गराउने भन्ने विश्वास नरहेको हुँदा संसद् पुनर्स्थापनाका लागि आन्दोलन जरुरी भएको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको आत्मामा नै प्रहार गरेको बताएका छन् ।

न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्याएर लोकतन्त्रको जगेर्ना हुनेमा आफूले पूर्ण रुपमा विश्वास गरेको उनले बताए ।

यस्तो छ नेता पौडेलको विज्ञप्ति

सम्बन्धित समाचार

ताजा समाचार