Sunday, January 17, 2021

Sunday, January 17, 2021
Nepal Online Patrika विज्ञान र प्रविधि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रक्रिया सर्भरमा समस्या आउँदा रोकियो

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रक्रिया सर्भरमा समस्या आउँदा रोकियो

Published:

ON:

NEPAL ONLINE PATRIKA

Share Now:

नेपाल अनलाइन पत्रिका | काठमाडौं। यातायात व्यवस्था विभागले आफ्नो वेबसाइटको सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन प्रक्रिया रोकिएको छ ।

Smart driving licence nepal
Smart driving licence nepal

विभागको वेबसाइटमा गत पुस १४ गते अनलाइन फारम खुलाएदेखि नै समस्या छ । प्राय: विहानको समस्यामा सर्भर डाउनका कारण अनलाइन सेवा ठप्प हुँदा हजारौं सेवाग्राहीले सेवा लिन सकिरहेका छैनन् ।

सर्भरमा पुनः समस्या आउँदा विभागले सोमबारका लागि अनलाइन फर्म आवेदन अवरुद्ध भएको जानकारी दिएको छ ।

driving license notice
driving license notice

सम्बन्धित समाचार

ताजा समाचार